• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुडानमा आक्रमण: ४६ बालबालिकासहित एक सय १६ जनाको मृत्यु


  •    संवाददाता/ आइतबार, मङि्सर २२, २०८२  

  • सुडानमा साना बालबालिका पढ्ने एउटा किन्डरगार्टनसहितका ठाउँमा आक्रमण हुँदा ४६ बालबालिकासहित एक सय १६ जनाको मृत्यु भएको छ ।

    एक प्रि-स्कूल अर्थात् किन्डरगार्टनसहित कालोगी शहरका अस्पताल र सरकारी भवनहरूमा भएका आक्रमणमा ४६ बालबालिकासहित एक सय १६ जनाको ज्यान गएको सुडानी सेनालाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।

    Advertisement

    यो आक्रमण अर्धसैनिक समूह ‘र्‍यापिड सपोर्ट फोर्सेस’ (आरएसएफ) ले गरेको सुडानको डक्टर्स नेटवर्क र सेनाले जनाएका छन् । आरएसएफले भने यस सम्बन्धमा प्रतिक्रिया दिएको छैन ।

    Advertisement

    इस्लामिक कट्टरपन्थी अर्धसैनिक समूह आरएसएफले शुक्रवार डार्फर क्षेत्रमा सुडानी सेनाले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।

    सुडानमा सन् २०२३ को अप्रिलदेखि आरएसएफ र सेनाबीच सत्ता सङ्घर्ष चलिरहेको छ । दुवै पहिला एकअर्काका सहयोगी भएकामा अहिले एकअर्कालाई सिध्याउन प्रयास गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • बिर्तामोडमा सञ्चालनमा आयो क्लव सेभेन फिटनेस हब
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.