• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक


  •    संवाददाता/ बिहिबार, असोज २२, २०८३  

  • बुद्धशान्ति प्रेस क्लब झापाले दशैँको अवसरमा पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागेको बुद्धशान्ति वडा नं.१ दोस्रो झापा मिडिया कप २०८३ को खेल तालिका सार्वजनिक गरेको छ ।

    बुधबार आयोजित एक कार्यक्रमका बीच गोलाप्रथाबाट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।

    Advertisement

    बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा प्रतियोगिता संयोजक नारायण अर्यालले खेल तालिका सार्वजनिक गरेका थिए ।

    Advertisement

    सार्वजनिक खेल तालिकाअनुसार पहिलो खेलमा मेचीनगर प्रेस क्लब र कनकाई प्रेस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पर्यटन पत्रकार र दमक पत्रकार मञ्चबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगिताको पहिलो पोलबाट आयोजक बुद्धशान्ति प्रेस क्लब र दोस्रो पोलबाट ग्रामीण प्रेस क्लब सिधै सेमिफाइनलमा प्रवेश गरेका छन् । आयोजक बुद्धशान्ति प्रेस क्लबले मेचीनगर प्रेस क्लब र कनकाई प्रेस क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्ने छ । यस्तै ग्रामीण प्रेस क्लबले पर्यटन पत्रकार र दमक पत्रकार मञ्चबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतियोगिताको पहिलो दिन असोज २४ गते चार खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा कुल ६ वटा टिमको सहभागिता रहने छ ।

    प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका-१ मुख्य प्रायोजकका रूपमा रहेको छ । प्रतियोगिताको विजेताले ३१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ तथा तेस्रो हुने टिमलाई पनि नगद ११ हजार सहित प्रमाणपत्र प्रदान गरिने छ ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    खेल तालिका सार्वजनिक कार्यक्रममा बुद्धशान्ति गाउँपालिका-१ का वडाध्यक्ष अनिल वाग्ले, प्रेस क्लबका संस्थापक सचिव दिपेन लावती लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रेस क्लबका सचिव रोशन भट्टराईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.