• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड-३ मा नेतृत्व विकास तालिम


  •    संवाददाता/ बुधबार, मङि्सर ११, २०८२  

  • झापाको बिर्तामोड नगरपालिका-३ मा दुई दिने नेतृत्व विकास तालिम सुरु भएको छ ।

    ग्लोवल लर्निङ ल्याबको आर्थिक सहयोगमा सहारा नेपाल र बिर्तामोड नगरपालिका-३ को समन्वयमा नेतृत्व क्षमता अभिवृद्धि र स्थानीयहरूलाई थप सक्षम बनाउने उद्देश्यले महेन्द्र रत्न माविको सभाहलमा तालिम सुरु भएको हो ।

    Advertisement

    वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी रोक्का र इन्जिनियर प्रभाष थापा मगर लगायतको उपस्थिती रहेको थियो ।

    Advertisement

    उक्त तालिमको प्रशिक्षक कुसुम उप्रेती र विनोद दाहालले सञ्चालन गरिरहेका छन् ।

    वडाका विभिन्न टोलहरूबाट प्रतिनिधिमुलक रूपमा सहभागी गराइएको तालिममा ३० भन्दा बढी सहभागी उपस्थित रहेका छन् । नेतृत्व विकास, व्यवस्थापन, कार्ययोजना निर्माण र सामुदायिक पहलकदमीबारे व्यावहारिक सिकाइ दिइने जनाइएको छ ।

    वडाध्यक्ष मदन बुढाथोकीले वडालाई नेतृत्वयुक्त, सक्षम र सक्रिय बनाउन यस्तो तालिम आवश्यक भएकाले सबै टोलको सहभागिता सुनिश्चित गरिएको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.