• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गा प्रसाईंको रिहाईको माग गर्दै मसाल जुलुस


  •    संवाददाता/ शुक्रबार, मङि्सर ०६, २०८२  

  • दुर्गा प्रसाईंको रिहाईको माग गर्दै बिर्तामोडमा मसाल जुलुस निकालिएको छ ।

    राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले बिहीबार साँझ मसाल जुलुस निकालेको हो ।

    Advertisement

    बिर्तामोड-१ स्थित राजगढ स्टेन्ड अगाडी अभियानका झापा जिल्ला संयोजक राजेश राजवंशीको नेतृत्वमा प्रसाईंका समर्थकहरुले मसाल जुलुस निकाल्दै ‘दुर्गा प्रसाईंलाई रिहा गर, अन्तरिम सरकार मुर्दावाद, कठपुतली सरकार मुर्दावाद, वित्तीय श्रम शोषण बन्द गर, गृहमन्त्री राजीनामा दे, भ्रष्टाचारी मुर्दावाद, दुर्गा प्रसाई जिन्दावाद’ जस्ता नारा लगाएका थिए । जुलुस मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    Advertisement

    कोणसभामा बोल्दै जिल्ला सचिव उमाकान्त अधिकारीले २४ घण्टाभित्र केन्द्रीय संयोजक दुर्गा प्रसाईंलाई सकुशल र बिनाशर्त रिहाई गर्नुपर्ने माग गरे । यदि रिहाई नगरे आन्दोलन झन् सशक्त बनाएर लैजाने र उक्त आन्दोलनबाट हुन सक्ने घटनाको जिम्मेवारी स्वयम् सरकार हुनु पर्ने चेतावनी दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.