• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रगतिशील युवा क्लबले मनायो दशैँ विशेष कार्यक्रम


  •    संवाददाता/ शनिबार, असोज ११, २०८२  

  • झापाको मेचीनगरमा अवस्थित प्रगतिशील युवा क्लबले दशैँ विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सम्पूर्णलाई टीका लगाइदिनुका साथै दक्षिणासहित सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत प्रकट गरिएको थियो ।

    Advertisement

    उक्त अवसरमा दशैँको शुभकामना साटासाट गर्नुका साथै नृत्य समेत प्रस्तुत गरिएको थियो ।

    Advertisement

    कार्यक्रममा सल्लाहकार समितिका संयोजक अनिल पौडेल, सल्लाहकार सदस्य रोश्नी खनाल, मेनुका बजगाईं, पत्रकार उमेश खतिवडा, क्लबका सदस्य अंकित खनाल, दिप्शिका खरेल, बाल सदस्य अरुण खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    क्लबका कोषाध्यक्ष सुजन घिमिरेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव करुणा पोखरेलले गरेकी थिइन् ।

    यसअघि संस्थाले असोज ९ र १० गते वडाका विभिन्न स्थानमा सरसफाई गर्नुका साथै डस्बिन राखेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.