• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कमलमा म्याजिक दुर्घटना: ६ जना घाइते


  •    संवाददाता/ आइतबार, साउन १९, २०८२  

  • म्याजिक रोकेर चालक सामान लिन तल झरेको अबस्थामा म्याजिक आफै गुडेर सडकबाट तल झरेर दुर्घटना हुँदा झापाको कमलमा ६ जना यात्रु घाइते भएका छन् ।

    आइतबार साँझ ६:२० बजे कमल गाउँपालिका-५ लवडाँडास्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट गौरादहतर्फ जाँदै गरेको मे.१ज ३०२४ नम्बरको म्याजिकका चालक गौरादह-५ बस्ने ४० वर्षीय हेमन्त खड्का म्याजिक रोकेर सामान लिन तल झरेको अबस्थामा उक्त म्याजिक आफै गुडेर सडकबाट तल झरेर दुर्घटना भएको हो ।

    Advertisement

    दुर्घटनामा घाइते हुनेहरुको नामावली यसप्रकार रहेको छ ।

    Advertisement

    १) सोहि म्याजिकमा सवार झापा गौरादह-५ बस्ने बर्ष ८० की महेश्वरी बास्तोलाको टाउको,निधार, नाकमा चोट अबस्था बोल्न सक्ने मध्यमा निम्स अस्पताल दमकमा उपचार भइरहेको उपचारमा आफन्त संलग्न

    २) झापा गौरादह-५ बस्ने ३६ की जुनिता चेम्जोङको निधार, दुबै हात खुट्टामा चोट अबस्था बोल्न सक्ने मध्यम रिसर्च सेन्टर अस्पताल दमकमा उपचार भइरहेको

    ३) कमल-७ बस्ने बर्ष २० की करुण उराउको दुबै हात खुट्टामा चोट अबस्था मध्यम रिसर्च सेन्टर अस्पताल दमकमा उपचार भइरहेको

    ४) मोरङ उर्लाबारी-१ बस्ने बर्ष ५३ की तारा निरौलाको निधार,दुबै हात खुट्टामा चोट अबस्था सामान्य रिसर्च सेन्टर अस्पताल दमकमा उपचार भइरहेको

    ५) गौरादह-५ बस्ने बर्ष ३३ की रन्जना चेम्जोङको दुबै हात खुट्टा, कम्मरमा चोट अबस्था बोल्न सक्ने मध्यम रिसर्च सेन्टर अस्पताल दमकमा उपचार भइरहेको

    ६) गौरादह-५ बस्ने बर्ष १६ की सन्याङ लिम्बूको दुबै हात खुट्टा, छातीमा चोट अबस्था बोल्न सक्ने मध्यम रिसर्च सेन्टर अस्पताल दमकमा उपचार भइरहेको

    म्याजिक चालक र म्याजिकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.