• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लायन्स क्लब अफ बिर्तामोड सिटीद्वारा वृद्धवृद्धाको स्वास्थ्य जाँचसँगै खाद्यान्न तथा कपडा वितरण


  •    संवाददाता/ शनिबार, कार्तिक ३०, २०८२  

  • लायन्स क्लब अफ बिर्तामोड सिटीले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य जाँचसँगै खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ ।

    विश्व मधुमेह दिवस तथा लायन्स क्लब अफ बिर्तामोड सिटीका फर्स्ट भाइस प्रेसिडेन्ट संजय चौधरीको जन्मदिनको अवसरमा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई सहयोग गरिएको हो ।

    Advertisement

    क्लबका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षता एवं वरिष्ठ मुटु तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सि.पी.यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

    Advertisement

    त्यस्तै कार्यक्रममा श्री छठ समाज सेवा समितिकी अध्यक्ष संगिता रौनियार, पूर्व अध्यक्ष प्रेमचन्द चौधरी, देवेन्द्र सिंह, सल्लाहकार निर्मलकुमार पाण्डे, लायन्स क्लब ३२५ सी को जोन चेयर पर्सन पार्वता गिरी, क्लबका डिस्ट्रिक मार्केटिङ अफिसर तथा चार्टर प्रेसिडेन्ट निरज ओली, क्लबका निवर्तमान अध्यक्ष उपेन्द्र बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बिर्तामोडमा सञ्चालनमा आयो क्लव सेभेन फिटनेस हब
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.