• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक


  •    संवाददाता/ आइतबार, भदौ ०१, २०८२  

  • बीपी राजमार्गमा आजदेखि १५ दिन रातमा गाडी चलाउन रोक लगाइएको छ ।

    जोखिमका कारण गएको असार ७ गतेदेखि रातमा गाडी चलाउन रोक लगाउँदै आएकोमा आजदेखि १५ गतेसम्म थप भएको हो ।

    Advertisement

    बीपी राजमार्गमा रातमा १२ घण्टा गाडी चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रवार बसेको बैठकले बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

    Advertisement

    बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङबाट सिन्धुली-सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्भावित जोखिम न्यूनीकरणका रातमा गाडी चलाउन रोक लगाइएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ । काठमाडौँमा छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ ।

    गएको असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत विभिन्न ठाउँमा सडक बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ गाडी आवतजावत हुने गर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.