• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पानीट्याङ्कीबाट सात युवतीको उद्धार, दुई जना पक्राउ


  •    संवाददाता/ शनिबार, साउन १८, २०८२  

  • पूर्वी नेपाल काँकरभिट्टाबाट हुने मानव तस्करी अझै रोकिएको छैन् । पूर्वी पहाडी जिल्लाका युवतीहरुलाई रोजगारीको प्रलोभन देखाएर काँकरभिट्टा नाका हुँदै भारततर्फ मानव तस्करी हुने गरेको तथ्य खुलेको छ ।

    ४१ औं बटालियन सशस्त्र सीमा बल, रानीडाङ्गाको विशेष गस्ती टोलीले नेपाल-भारत सीमामा अवस्थित पानीट्याङ्कीबाट सात जना युवतीको उद्धार गर्नुका साथै मानव तस्करीमा संलग्न दुई जना पक्राउ परेसँगै पूर्वी नाकाबाट मानव तस्करी हुने क्रम नरोकिएको पुष्टि भएको हो ।

    Advertisement

    भारतीय सिमा सुरक्षा बल एसएसबीको टोलील नेपालबाट भारतमा तस्करीको लागि ल्याइँदै गरेका सात नेपाली युवतीहरूलाई तस्करहरूको पञ्जाबाट उद्धार गर्न सफल भएको छ भने भारतीय प्रहरीले सीमा स्तम्भ नं.९० अन्तरगतको करिब १५० मिटर भित्रबाट दुई मानव तस्करहरूलाई पक्राउ गरेको छ ।

    Advertisement

    उद्धार गरिएका युवतीहरू नेपालको संखुवासभा जिल्लाका बासिन्दा भएको खुलेको छ । उनीहरुको उमेर १६ देखि २१ वर्षका बीचमा रहेको छ । तस्करीमा संलग्न ६१ वर्षीय जापान गुरुङ र ४१ वर्षीय दिपेश गुरुङलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । उनीहरु नेपाल र भारत देशमा मानव तस्कर गर्न सक्रिय रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीको अनुसन्धानबाट युवतीहरूलाई जागिरको नाममा हङकङ र अन्य देशहरूमा तस्करी गर्ने योजना अनुरुप पूर्वी नाका काँकरभिट्टाबाट भारत तर्फ लैजाँदै गरेको खुलेको हो । गाउँमा ’दादा’ भनेर चिनिने जापान गुरुङले युवतीहरूका आमाबाबुलाई प्रलोभनमा पारेर उनीहरूबाट एक लाखदेखि एक लाख ५० हजार नेपाली रुपैयाँ असुल्ने गरेको खुलेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.