गोरखा । गोरखामा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ ।
घर नजिकैको रुखमा चराको गुँड हेर्न भन्दै चढेका धार्चे गाउँपालिका २ रुन्चेतका सजन घलेको मृत्यु भएको हो ।
रुखबाट खसेर घाइते भएका बालकको उपचारका क्रममा गएराति गोरखा अस्पतालमा मृत्यु भएको हो ।
Advertisement







