• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्


  •    संवाददाता/ आइतबार, साउन १७, २०८३  

  • नुन र आयोडिन शरीरका लागि आवश्यक तत्त्व हुन् । तर यसको मात्राको विषयमा पछिल्लो समय विभिन्न प्रश्न उठ्ने गरेका छन् । समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ (जस्तै: सेलफिस, कर्डफिस आदि) तथा समुद्री वनस्पतिमा आयोडिन पाइन्छ ।

    नेपाल भूपरिवेष्ठित देश भएकाले आयोडिन प्राप्त गर्न नुनकै सेवन गर्नुपर्ने पोषणविद् केपी लम्साल बताउँछन् । नेपालीहरूले हाल दैनिक औसत ९ ग्राम नुन सेवन गरिरहेको भए पनि हाम्रो शरीरलाई भने दैनिक ५ ग्रामभन्दा कम नुन भए पुग्ने उनको भनाइ छ ।

    Advertisement

    शरीरमा आयोडिनको कमी हुँदा गलगाँड आउने, शारीरिक तथा मानसिक विकास रोकिने र बौद्धिक अपाङ्गता हुने जस्ता गम्भीर समस्याहरू देखा पर्छन् ।

    Advertisement

    मुख्य समस्याहरू:

    गलगाँड: घाँटीमा रहेको थाइरोइड ग्रन्थि फुलेर ठूलो हुने ।

    सुस्त मनस्थिति: दिमागको पूर्ण विकास नभई सुस्त वा बोधो हुने ।

    शारीरिक वृद्धिमा कमी: मानिस पुड्को हुने तथा शारीरिक रूपमा कमजोर बन्ने ।

    गर्भावस्थामा असर: गर्भ तुहिन सक्ने र जन्मँदै कम तौल भएको बच्चा जन्मने ।

    अन्य लक्षण: कपाल झर्ने, छाला खस्रो हुने र शरीर सुन्निने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.