• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

किन आवश्यक छ औषधि खाने सही समय ?


  •    संवाददाता/ बुधबार, फागुन २७, २०८२  

  • कुनै पनि रोगको निदानपछि चिकित्सकले बिरामीलाई निश्चित औषधि खान सिफारिस गर्छन् । चिकित्सकको प्रेसक्रिप्सनका आधारमा नै फर्मासिस्टले ती औषधि दिने गर्छन् ।

    फर्मासिस्टले दिएको जानकारीलाई राम्रोसँग बुझेर मात्र बिरामीले कुनै पनि औषधिको सेवन गर्नुपर्छ । जसमध्ये एक हो, औषधिको राइट ड्युरेशन अर्थात् सही समावधी ।

    Advertisement

    औषधिमा गोलो लगाएर खाना अघि र पछि खानु भन्नु मात्र फर्मासिस्टको काम होइन । औषधिको सही समावधि बुझाउनु पनि मुख्य जिम्मेवारी हो । बिरामीले पनि आफु खुशी औषधिको समय तोकेर खानु हुँदैन । फर्मासिस्टले दिएको निर्देशन अनुसार नै खानुपर्छ ।

    Advertisement

    कुनै औषधि दिनमा चार पटक खाने भनिएको छ भने दिनमा ६/६ घण्टाको फरकमा खानुपर्छ । दिनमा चार पटक भनेको छ भने बिरामी आफैँले मनलाग्दी तरिकाले चार पटक खाने होइन । सही समयको ग्याप हुनुपर्छ ।

    कुनै औषधि ८/८ घण्टाको फरकमा खान भनिएको छ भने बिरामीले आफ्नो अनुकुल हिसाबले दिनमा तीन पटक खाएमा त्यसले जुन प्रभावकारिताका साथ काम गनुपर्ने हो त्यो नगर्न सक्छ । दिनमा चार पटक भनिएको छ भने ६/६ घण्टामा र दिनमा तीन पटक भनिएको छ भने ८/८ घण्टाको फरक खानुपर्छ ।

    औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन । सही समावधिमा औषधिमा नखाँदा त्यसले साइड इफेक्ट (नकारात्मक असर) पनि निम्त्याउन सक्छ । त्यसैले परामर्श गर्नेले पनि बिहान, दिउँसो, बेलुका भनेर मात्र नभई समयको सही ज्ञानबारे सही परामर्श गर्न पनि उत्तिकै आवश्यक छ । त्यसैले फर्मासिस्ट आफैँले समय नै किटान गरेर लेखिदिए बिरामीले सोही समयमा आफैँ औषधि खान सकिन्छ ।

    दिनमा चार पटक खानु भनेर मात्र हुँदैन । बिरामीले आफ्नो हिसाबले समय नमिलाएर खान नसक्ने हुँदा फर्मासिस्ट आफैँमा यति यति घण्टाको फरकमा औषधि खानु भनेर प्रष्टसँग लेखिदिए बिरामीलाई सही समयमा औषधि खान सहज हुन्छ । स्वास्थ्य खबरपत्रिकाबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    झापामा आजदेखि जेई विरुद्धको खोप अभियान
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.