• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरियाली सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग


  •    संवाददाता/ शनिबार, जेठ २२, २०७८  

  • जेठ २२, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि कोरियाली सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइका मार्फत दुई लाख अमेरिकी डलर बराबारको कोरोना परीक्षण किट सहयोग गरेको हो । शुक्रबार सरकारलाई हस्तान्तरण गरेको उक्त किटबाट १७ हजार ७६० जनाको पीसीआर परीक्षण गर्न सकिने छ ।

    नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क छङसुकले उक्त समाग्री नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा. रोशन पोखरेललाई त्रिभूवन अन्र्तराट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् ।

    Advertisement

    पोखरेलले महामारीको समयमा नेपाललाई निरन्तर सहयोग उपलव्ध गराएकोमा गणतन्त्र कोरियाली सरकारप्रति आभार व्यक्त गरेका थिए ।

    Advertisement

    उक्तसामग्री हस्तान्तरण गर्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क छङसुकले सहयोगले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि परीक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    हस्तान्तरणकार्यक्रममा अन्तर्राष्ट्रिय विकास साझेदार नियोग कोइका नेपाल प्रमुख खो सङहुनले नेपालको महामारी नियन्त्रणका लागि कोइकामार्फत नेपाल सरकारलाई निरन्तर सहयोग गर्ने बताए ।

    अन्तर्राष्ट्रिय विकास साझेदार नियोग कोइका मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने प्रक्रिया अगाडि बढाएको र उक्त सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यही जुलाई वा अगष्टसम्म हस्तान्तरण गर्ने योजना रहेको बताइएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.