झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-७ का २७ वर्षीय सहिल मो मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात्तीले कुल्चँदा उनको आन्द्राभुँडी बाहिर निस्की घोप्टो परेको अवस्था शव फेला परेको थियो ।
Advertisement







