बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।
यस वर्षको विजया दशमीका दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ ।
२०८२ सालमा असोज ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ
Advertisement







