• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सि.के.चिन्तन प्रतिष्ठान झापाको अध्यक्षमा पुन: प्रसाई


  •    संवाददाता/ बुधबार, साउन ०८, २०८२  

  • सि.के.चिन्तन प्रतिष्ठान झापाले टिकाप्रसाद प्रसाईलाई अध्यक्षमा पुन: सर्वसम्मत चयन गरेको छ । प्रतिष्ठानको साधारणसभाले प्रसाईको नेतृत्वमा नयाँ समिति गठन गरेको हो ।

    गठित समितिको उपाध्यक्षमा सजेश शिवाकोटी, महासचिवमा इन्दु पूर्वेली, सचिवमा खगेन्द्र प्रसाई र कोषाध्यक्षमा कञ्चना ढकाल सिटौलालाई चयन गरेको हो ।

    Advertisement

    त्यस्तै सदस्यहरुमा खगेन्द्रविक्रम नेम्बाङ, कोशी राई, लीलादेवी मैनाली, भीमप्रसाद राजवंशी, बडाराम हेमरम, नेत्रप्रसाद विमली, विष्णुप्रसाद खरेल र पार्वतादेवी खरेल चयन भएका छन् ।

    Advertisement

    प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद प्रसाईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस महासमिति सदस्य सिता पौडेल, कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले मन्तव्य राखेका थिए ।

    प्रतिष्ठानका उपाध्यक्ष कुमार भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव इन्दु पूर्वेलीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.