• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधाराका ९६ परिवारलाई जग्गा धनीपुर्जा


  •    संवाददाता/ बुधबार, साउन ०१, २०८२  

  • झापाको अर्जुनधाराका ९६ परिवार अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ ।

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपुर्जा वितरण गरेका हुन् । राजस्व तिरेर योग्य बनेका १२८ घर परिवारमध्ये ९६ परिवारलाई धनीपुर्जा वितरण गरिएको हो ।

    Advertisement

    झापा क्षेत्र नं.२ का सांसदसमेत रहेका सभामुख घिमिरेले अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै नगरका सबै अव्यवस्थित बसोबासीहरुलाई क्रमश: धनीपुर्जा बितरण गरिने जानकारी दिए ।

    Advertisement

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले २०२१ सालको पुरानो भूमि ऐनले वर्तमानका जटिलतालाई सम्बोधन गर्न नसक्ने भएकाले नयाँ कानुनको आवश्यकता रहेको बताए ।

    अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा भएको कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, संविधानसभा सदस्य तथा नेकपा एमाले जिल्ला समिति अध्यक्ष प्रेम गिरी, प्रदेश सभा सदस्य चिन्तन पाठक, कांग्रेसका जिल्ला सभापति देउकुमार थेबे, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.