• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चारआली जेसीजको आयोजनामा प्रकरण गोष्ठी


  •    संवाददाता/ आइतबार, जेठ २६, २०८२  

  • चारआली जेसीजको आयोजनामा प्रकरण गोष्ठी (नेतृत्वमा जोस, उद्देश्यपूर्ण नेतृत्व) कार्यक्रम सम्पन्न भएको छ ।

    जेसीजले शनिबार धुलाबारीमा अवस्थित टाउनहलमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    Advertisement

    प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको वक्ताहरुमा प्रतिनिधि सभाका सदस्यहरु योगेश भट्टराई, नेपाल जेसीजका वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल तथा हिमालयन टेलिभिजनका प्रधान सम्पादक तथा यक्ष प्रश्नका प्रस्तोता राजेन्द्र बानियाँ रहेका थिए ।

    Advertisement

    चारआली जेसीज वर्ष २०२५ को समितिले तयार गरेको चारआली जेसीजको अफिसियल वेभसाईट लन्च गरेर तथा पानसमा दिप प्रज्वलन गरेर प्रमुख अतिथि उपसभामुख रानाले कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

    चारआली जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी सुजुप सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपसभामुख राना, चारआली जेसीजको मात्रि शाखा धुलावारी जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष डिल्लीराम भण्डारी, चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, चारआली जेसीजका लागी निरुपित नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी राघभ कोइराला, नेपाल जेसीज वर्ष २०२५ का सामुदायिक क्षेत्रका कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटा, क्षेत्र ‘क’ का लागी निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    चारआली जेसीजका अध्यक्ष सुवेदीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा प्रकरण माथि टिकाटिप्पणी तीन जना वक्ताहरुले गरेका थिए ।

    उक्त अवसरमा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न जेसीजका अभियन्ताहरु, विभिन्न स्कुल तथा कलेजका विद्यार्थी, राजनितिज्ञ, विभिन्न शाखाका शाखा अध्यक्ष, पूर्व अध्यक्ष, वर्तमान राष्ट्रिय पदाधिकारी तथा पूर्व राष्ट्रिय पदाधिकारीसहित बुद्धिजिवी गरी ५०० भन्दा बढीको सहभागीता रहेको थियो ।

    कार्यक्रम संयोजक नविन खतिवडाले कार्यक्रमको औचीत्य माथि प्रकाश पारेको कार्यक्रममा आस्था पाठ तथा जेसीज मिसन भिजन वाचन चारआली जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष उत्सव भट्टराईले गरेका थिए ।

    कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन चारआली जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष तथा चारआली जेसीज वर्ष २०२५ का प्रमुख बोर्ड सल्लाहकार उत्तमप्रसाद पकुवाल तथा दोस्रो सत्र प्रकरण गोष्ठी कार्यक्रमको सञ्चालन चारआली जेसीज वर्ष २०१८ का शाखा अध्यक्ष रोहित दाहालले गरेका थिए ।

    कंगारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखा मुख्य प्रायोजको रहेको कार्यक्रममा सह-प्रायोजकको रुपमा ऋतीका डेरी उद्योग धाइजन, सिंगापुर बेभरेज नेपाल प्रा.लि मेचीनगर १४, बिएण्डसी मेडीकल कलेज बिर्तामोड र कञ्चनजंगा ईन्ष्टियुट अफ हेल्थ एण्ड साइन्स बिर्तामोड रहेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.