• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निचाझोडामा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास


  •    संवाददाता/ बिहिबार, जेठ २३, २०८२  

  • झापा जिल्लाको मनसुन विपद् पूर्व तयारीको लागि बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।

    विपद्का घटनामा विशेष गरी बाढीका वेला प्रभावकारी खोज तथा उद्धारका लागि विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास गरिएको हो ।

    Advertisement

    यस वर्ष औसतभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार बाढी, डुबान तथा कटानले गर्न सक्ने बढ्दो जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि मेचीनगर नगरपालिकाको वडा नं.१३ मा अवस्थित निचाझोडा पोखरीमा संयुक्त कृत्रिम अभ्यास गरिएको अरिमदन गण चारआलीले जनाएको छ ।

    Advertisement

    अरिमदन गण चारआलीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला रेडक्रसद्वारा संयुक्त रुपमा स्थानिय स्रोत र साधनको प्रयोगबाट तयार गरिएको ईम्प्रोभाईज फ्लोटिङ्ग डिभाईसको प्रयोग गरी बाढी तथा डुवानको समयमा आफू सुरक्षित रहि अरुलाई पनि सुरक्षित बनाउने तरिका, डुबानमा परेका व्यक्तिहरुको रबरको डुंगा प्रयोग गरी खोज तथा उद्दार, पानी मुनिबाट उद्धार, पानी माथि डोरी प्रयोग गरी उद्धार तथा घाइते बिरामीहरुलाई प्राथमिक उपचार तथा राहत वितरणको कृत्रिम अभ्यास गरिएको थियो ।

    झापा जिल्लामा परेको पानीले भन्दा इलाम जिल्लामा परेको पानीले बढी क्षति पु¥याउने हुँदा बाढी, डुबान तथा कटानले गर्नसक्ने बढ्दो जनधनको क्षतिलाई न्यूनीकरण गर्न सो अभ्यास गरिएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।

    अरिदमन गणका गणपति प्रमुख सेनानी बस्न्यातको स्वागत मन्तव्यसहित सुरु भएको कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले झापा जिल्लाको विभिन्न स्थानमा भारी वर्षाको कारण बाढी, पहिरो, डुबान, कटान जस्ता प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितहरुका लागि तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रुपमा गर्न जिल्लामा भएका विपद्का सबै क्लस्टरलाई आ-आफ्नो तयारी गरि विपद् परेको खण्डमा तुरुन्त परिचालन भई जनधनको क्षति न्यूनीकरण गर्न निर्देशन दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.