• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

१०८ युवा समूहद्वारा स्थानीय उत्पादन र प्रकृति संरक्षणसम्बन्धी अन्तरक्रिया


  •    संवाददाता/ सोमबार, बैशाख २९, २०८२  

  • झापाको मेचीनगरमा रहेको १०८ युवा समूहले स्थानीय उत्पादन र मौलिक खानाको प्रवर्द्धन गर्दै प्रकृति संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा ‘प्रकृतिले हामीलाई के दियो र हामीले प्रकृतिलाई के दियौं ?’ भन्ने विषयमा छलफल गरिएको समूहका अध्यक्ष रोमन कार्कीले जानकारी दिए ।

    Advertisement

    कार्यक्रममा मेचीनगर नगरपालिका-४ का वडाध्यक्ष अर्जुन कार्की, रोङ गाउँपालिका-५ का वृहस्पति खतिवडा, त्रिविका प्राध्यापक डा.हेमराज कार्की, भिम श्रेष्ठ, दिपेश खड्का, हिम्मत खड्का, न्युटन कार्की, कमल प्रधान, रोहित श्रेष्ठ, युवराज वास्तोला, महेन्द्र राज मल्ल, लक्ष्मी सिग्देल, सोम तोलाङी, शंकर ल्यूटेल, नमुना निरौला, पुष्प भट्टराई, केशर श्रेष्ठ (बाहुनडाँगी B.O.P. Inspector) र रमेश थापा (बर्दिया निकुञ्ज संरक्षक) लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    Advertisement

    उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले प्रकृतिको संरक्षणका लागि गर्ने प्रयासहरू, विकासका पूर्वाधार निर्माणमा प्रकृति दोहनरहित उपायहरूको प्रयोग, मौलिक खाना र खाद्य संस्कारको प्रवर्द्धनजस्ता विषयमा छलफल गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.