• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वैदेशिक रोजगार व्यवसायी संघ झापा अधिवेशन: सहमति नजुटेका पदमा निर्वाचन


  •    संवाददाता/ आइतबार, बैशाख २८, २०८२  

  • वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशनबाट अध्यक्ष र सह-सचिव निर्बिरोध निर्वाचित भएपनि अन्य पदहरुमा सहमति नजुटेपछि शनिवार बिर्तामोड निर्वाचन सम्पन्न भएको छ ।

    गत बैशाख २६ गते बिर्तामोडमा भएको प्रथम अधिवेशनबाट अध्यक्षमा धनबहादुर पंधाक र सह-सचिवमा सरिता बराल निर्विरोध निर्वाचित भएका थिए । तर अन्य पदका लागि भने निर्वाचन भएको हो ।

    Advertisement

    निर्वाचनपछि भएको मत गणनाको अन्तिम मत परिणाम अनुसार प्रथम उपाध्यक्षमा राजन सिलवाल ७७ मत र द्धितीय उपाध्यक्षमा ४७ मत प्राप्त गर्दै प्रकाश राई निर्वाचित भएका छन् ।

    Advertisement

    त्यस्तै सचिवमा ५६ मत प्राप्त गर्दै निरकुमार खत्री निर्वाचित भएका छन् भने कोषाध्यक्षमा कृष्ण खतिवडाले ७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

    यसैगरी सदस्यमा पुष्पराज प्रसाई ८२, टंक सिटौला ७६, ओमप्रकाश भट्टराई ७२, देबेन्द्रप्रसाद प्रसाई ७१, राजेन्द्र पौडेल ६७, प्रेम निरौला ६३, कृष्णमाया तामाङ (कुसुम) ६१, लुमनकुमारी निरौला ५४, दुर्गादेबी सुब्वा लिम्बु र हितेश अग्रवालले बराबर मत प्राप्त गरेका छन् ।

    उनीहरुले ४६/४६ मत प्राप्त गरेका हुन् । ४ बर्ष कार्यकाल रहेको संघमा पहिलो २ बर्ष दुर्गादेबीले र दोस्रो २ बर्ष अग्रवालले कार्य सम्पादन गर्ने सहमति भएको निर्वाचन समितिले जनाएको छ ।

    गोपाल लामिछाने संयोजक रहेको निर्वाचन समितिमा एकराज गिरी र अधिवत्ता खगेन्द्र खरेल सदस्य रहेका थिए । सपथ ग्रहण, पद हस्तान्तरण र प्रमाणपत्र वितरण केही दिनमा गरिने निर्वाचन समितिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.