कोरियन भाषा परीक्षा पास गरी बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित ईपिएस कोरिया शाखा अगाडि धर्ना दिएका छन् ।
सोमबार दिउँसो उनीहरूले कोरिया जानुपर्ने माग राखेर धर्ना दिएका हुन् ।
परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको उनीहरूको गुनासो छ । धर्ना दिएपछि प्रहरी पनि त्यहाँ खटिएका छन् ।
Advertisement







