आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन ।
तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुङ्गामुढा गर्ने खतिवडालाई आज बिहान ललितपुरको इमाडोलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आन्दोलनको नेतृत्वकर्ता भनिएका दुर्गा प्रसाईं फरार छन् । यसअघि एक सय जनाभन्दा धेरै पक्राउ परेका थिए । उनीहरुमाथि आवश्यक अनुसन्धान र सोधपुछ चलिरहेको प्रहरीको भनाइ छ ।
Advertisement







