• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वीरता लेडी जेसीजले मनायो स्थापना दिवस


  •    संवाददाता/ शुक्रबार, माघ ११, २०८१  

  • वीरता लेडी जेसीजले २१ औं स्थापना दिवस मनाएको छ ।

    वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजको भवन निर्माण गर्न जग्गा प्रदान गर्ने जग्गादाता स्व.पर्शुराम ढकाल र स्व.तुलसा ढकालका परिवारजनलाई सम्मान गरिएको थियो ।

    Advertisement

    पूर्व अध्यक्ष नैनकला भट्टराईले वाचन गरेको सम्मानपत्र जग्गादाता ढकाल परिवारको तर्फबाट साबित्रा ढकाल, शिला ढकाल, लक्ष्मण ढकाल, दुर्गादेबी ढकाल, सुरेश ढकाल, तारा ढकाललगायतले ग्रहण गरेका थिए ।

    Advertisement

    सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाबाट निर्वाचित अध्यक्ष एकराज गिरीसहित सम्पूर्ण पदाधिकारीलाई सम्मान गरिएको थियो ।

    पूर्व अध्यक्ष सुष्मा भण्डारी पौडेलले वाचन गरेको सम्मानपत्र नेपाल पत्रकार महासंघ झापाका नवनिर्वाचित अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने, सदस्य अस्मिता साखी, कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, कोशी प्रदेश कार्यसमिति सदस्य राजकुमार ओली, कोशी प्रदेश परिषद सदस्यहरू तुलसीप्रसाद निरौला, उमानाथ भण्डारीलगायतले ग्रहण गरेका थिए।

    निवर्तमान अध्यक्ष मेनुका ओलीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा मिना घिमिरेलाई मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । घिमिरेको मानार्थ सदस्यताको प्रमाणपत्र पूर्व अध्यक्ष संगिता गिरीले वाचन गरेकी थिइन् ।

    कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल ढकाललाई सिनेटरसीपसहित सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष मेनुका ओलीले वाचन गरेको सम्मानपत्र प्रमुख अतिथि शिवाकोटीले प्रदान गरेका थिए । त्यस्तै लीला मैनालीलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, जग्गादाता ढकाल परिवारको तर्फबाट लक्ष्मण ढकाल, न्यूटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर विनोद बस्नेत, संस्थापक अध्यक्ष शारदा रिजाल ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रम संयोजक संस्थाकी उपाध्यक्ष एलिना रिजाल ढकालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायमाझीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.