• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा झापाली


  •    संवाददाता/ शनिबार, पुष २७, २०८१  

  • सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) सर्वसम्मत चयन भएका छन् ।

    सुरुङ्गामा शुक्रबार भएको क्लबको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट झापाली अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    Advertisement

    समितिको उपाध्यक्षद्वयमा संगीता उप्रेती र सिएम शर्मा, सचिवमा मनोज बस्नेत, सहसचिवमा अनुप भण्डारी र कोषाध्यक्षमा चन्द्रकुमार बस्नेत रहेका छन् ।

    Advertisement

    त्यस्तै सदस्यहरूमा आईपी भट्टराई, जनक न्यौपाने, केशव चापागाई, सुस्मा कुमाल र सूर्यप्रकाश अधिकारी चयन भएका छन् ।

    सोही अवसरमा नेपाल पत्रकार महासंघमा निर्वाचित अध्यक्ष एकराज गिरीसहित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो ।

    त्यसैगरी सञ्चारकर्मी अमृत योङहाङलाई समेत सम्मान गरिएको थियो ।

    सुरूङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, समाजसेवीहरु शेरबहादुर थापा, युवराज चम्लागाई, सूर्यप्रकाश उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    उपाध्यक्ष सावित्रा दाहाल भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मनोज बस्नेतले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.