• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारा-१० मा सुरु भयो कृषि तथा पशु विकास कार्यक्रम


  •    संवाददाता/ बिहिबार, पुष ११, २०८१  

  • झापाको अर्जुनधारा-१० नं.वडा कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२ देखि वडास्तरिय योजना अन्तरगत कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गरेको छ ।

    अर्जुनधारा-१० वडाध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित शिविरको प्रमुख अतिथि नगर पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राईले उद्घाटन गरेका थिए ।

    Advertisement

    नगर पशुपन्छी मत्स्य विकास शाखाको प्राविधिक सहयोगमा बिहीवारदेखि वडाको १ नं.टोलबाट सुरु भएको शिविर पुस १७ गते सम्पन्न हुने छ ।

    Advertisement

    विगत आर्थिक वर्षहरुमा शिविर मात्र सञ्चालन गर्दै आएको कार्यालयले यस वर्षदेखि वडामा रहेका अनुमानित सात सय बढी पशुपालक कृषकहरुलाई लक्षित गरि उक्त कार्यक्रम सञ्चालन गरेको वडा सचिव त्रिविक्रम पोखरेलले जानकारी दिए ।

    कार्यक्रम अन्तरगत वडाका पाँच वटा टोलमा पशु परजिवी नियन्त्रणका लागि शिविर सञ्चालन गरिने बताइएको छ । शिविरमा नि:शुल्क गोबर जाँचसँगै कृषकहरुलाई जुका, नाम्ले, किर्ना, उपियाँको औषधी प्रदान गरिने छ ।

    चालु आर्थिक वर्षमा तीन लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कार्यक्रम सफल भएको खण्डमा आगामी आर्थिक वर्षहरुमा पनि वडाले निरन्तरता दिने बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.