• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा, अर्जुनधारा र दमकमा आगलागी, लाखौंको क्षति


  •    संवाददाता/ आइतबार, मङि्सर १६, २०८१  

  • झापाको तीन ठाउँमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

    दमक, अर्जुनधारा र झापा गाउँपालिकामा आगलागी भएको हो ।

    Advertisement

    गएराति १२:१५ बजे दमक नगरपालिका वडा नम्बर १ रवि स्टेन्ड बस्ने शिव राईको अढाई तले घरको भुइँतलामा किराना, कस्मेटिक र खाद्यान्न पसल सञ्चालन गरेका ४३ वर्षीय रामकिशोर साहको पसलमा आगलागी भएको हो ।

    Advertisement

    विद्युत सर्ट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका, फ्रिज र अन्य सरसामानसमेत जलेर नष्ट हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ ।

    उक्त आगो नेपाल प्रहरी, दमक नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति १ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

    त्यस्तै हिजो साँझ ६:४५ बजे झापा गाउँपालिका वडा नं.७ रमिते टोल बस्ने लुखी हस्दाको घरमा आगलागी भएको छ । बिद्युत लाईन सर्ट भई आगलागी हुँदा हस्दाको टिनको छानो र बाँसको टाटी बेराले बनेको ३ कोठे घरमा रहेका सम्पूर्ण सामान र नजिकै रहेको ग्वालीसमेत पूर्णरुपमा जल्दा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ ।

    त्यसैगरी गएराति १० बजे अर्जुनधारा नगरपालिका वडा नं.११ सालबारी बस्ने ४७ वर्षीय भूमिनाथ बराल र सोही ठाउँ बस्ने अमर राउतको एक बिगाह धानको कुन्यूमा अचानक आगलागी भएको छ ।

    आगलागीबाट अन्दाजी २ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त आगो प्रहरी,स्थानीयबासी , बिर्तामोड, मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा राति १२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको डीएसपी कृष्णकुमार चन्दले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.