बिर्तामोड । बिर्तामोड नगरपालिकाले असोज २ गतेका लागि पूर्व निर्धारित राष्ट्रिय शिक्षा दिवसका कार्यक्रम स्थगित गरेको छ ।
प्रस्तावित नयाँ शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरु आन्दोलित भएका कारण नगरपालिकाले शिक्षा दिवसको पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले एक सूचना जारी गरी राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम अर्को सूचना नभएसम्म हाललाई स्थगित गरिएको जनाएका छन् ।
नगरपालिकाले उत्कृष्ट शिक्षक,विद्यार्थी सम्मान सहितका ४ वटा बिधाका कार्यक्रम तय गरेको थियो । बिता
Advertisement







