• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
मङ्गलबार, असोज २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अमेरिकाका हल र वुडफोर्डलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार


  •    संवाददाता/ सोमबार, असोज २६, २०८३  

  • यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल वुडफोर्डलाई प्रदान गरिने भएको छ ।

    ‘न्यु केनेसियन प्याराडाइम’ भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतारचढावहरूलाई सन्तुलित बनाउन विश्वभरका नीति-निर्माताहरूलाई सहयोग पुर्‍याउने कामका लागि उनीहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ । समितिका अनुसार उनीहरूका मोडेलहरूले प्रभावकारी स्थिरीकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन् ।

    Advertisement

    अर्थशास्त्री हल र वुडफोर्डले संयुक्त रूपमा १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नेछन् ।

    Advertisement

    योसँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ । गएको सोमवार चिकित्साशास्त्र, मङ्गलवार भौतिकशास्त्र, बुधवार रसायनशास्त्र, बिहीवार साहित्य र शुक्रवार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो ।

    विगत १२ महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • यस्तो रहने छ आजको मौसम
    • अमेरिकाका हल र वुडफोर्डलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार
    • बिर्तामोडमा सञ्चालनमा आयो क्लव सेभेन फिटनेस हब
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.