• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि


  •    संवाददाता/ सोमबार, असोज २६, २०८३  

  • झापाको चारआलीमा सूचना प्रविधि र सुरक्षा उपकरणसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यका साथ नयाँ आइटी तथा इलेक्ट्रोनिक्स पसल ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा आएको छ ।

    बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईं लगायतका विशिष्ट व्यक्तिहरूको विशेष उपस्थितिमा उक्त सप्लायर्सको समुद्घाटन गरिएको हो ।

    Advertisement

    ​यस सप्लायर्सलाई कैलास रेग्मी, राजेन्द्र रिजाल, कृष्णप्रसाद काफ्ले र कृ मल्टिप्रपोज प्रा.ली.ले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । सामूहिक सहकार्य र लगानीबाट सुरु गरिएको यस पसलले चारआली र यस आसपासका क्षेत्रका बासिन्दालाई गुणस्तरीय, सर्वसुलभ र भरपर्दो सेवा दिने लक्ष्य राखेको छ ।

    Advertisement

    ​उद्घाटनसँगै सप्लायर्सले औपचारिक रुपमा आफ्नो व्यावसायिक सेवा सुरु गरेको छ । यस पसलबाट विशेषगरी कम्प्युटर र ल्यापटपका सम्पूर्ण पार्टपुर्जाहरू, अत्याधुनिक सिसिटिभी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरुको खरिद-बिक्री हुनेछ । यसका साथै यी उपकरणहरूको सम्पूर्ण मर्मत (रिपेयरिङ) सम्बन्धी सेवाहरू पनि एउटै छानामुनि उपलब्ध हुने सञ्चालक समितिले जनाएको छ ।

    ​सप्लायर्सका सञ्चालक मध्येका एक उत्सव भट्टराईले चारआली क्षेत्रमा सूचना प्रविधिको बढ्दो मागलाई मध्यनजर गर्दै ग्राहकलाई विश्वसनीय सेवा प्रदान गर्न यो पसलको सुरुवात गरिएको जानकारी दिए । उनका अनुसार अब सामान्य मर्मतदेखि नयाँ प्राविधिक उपकरण खरिदका लागि अन्य बजार धाउनुपर्ने झन्झट अन्त्य हुनेछ ।

    ​उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक भट्टराईले समारोहमा उपस्थित नगर प्रमुख प्रसाईं लगायत सम्पूर्ण मान्यवर र अतिथिहरूमा नमन गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । उनले नयाँ सुरुवातमा सबैको साथ महत्त्वपूर्ण हुने भन्दै व्यवसायको सफलताका लागि आगामी दिनमा पनि सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूबाट माया, सल्लाह र निरन्तर साथको अपेक्षा रहेको बताए ।

    ​चारआलीमै सुलभ र भरपर्दो आइटी तथा मर्मत सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, व्यवसायी, विद्यालय तथा विभिन्न संघसंस्थाहरूलाई कम्प्युटर तथा सिसिटिभी जडान र मर्मत सम्बन्धी कामको लागि निकै सहज हुने विश्वास लिइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    ताजा अपडेट
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.