झापाको कमल गाउँपालिका-२ मा रहेको कमल खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ बस्ने ८० वर्षीय प्रभाखर पोखरेल रहेका छन् ।
आज दिउँसो अन्दाजी १ बजे कमल खोलाको पुलमुनि खरेलको शव पानीले बगाएर ल्याएको थियो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement







