• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वीरता जेसीजका अध्यक्ष कुँवरद्वारा सदस्यको दुर्घटना बीमा


  •    संवाददाता/ बुधबार, बैशाख २४, २०८२  

  • वीरता जेसीजको नेतृत्व सम्हाले लगत्तै जेसीजका अध्यक्ष युवराज कुँवरले आफ्ना सदस्यहरु माझ गरेका प्रतिबद्धताहरु पुरा गर्न सुरु गरेका छन् ।

    आफुले जेसीजको नेतृत्व लिएमा सबै सदस्यको दुर्घटना तथाा स्वास्थ्य विमा गरिदिने बचन दिएका अध्यक्ष कुँवरले प्रतिबद्धता अनुसार आज आफ्ना सदस्यको विमा गरिदिएका हुन् ।

    Advertisement

    अध्यक्ष कुँवरले संस्थाका सबै सदस्यहरूको लागि नेपाल माइक्रो इन्स्योरेन्ससँगको सहकार्यमा एक-एक लाख रुपैयाँको सामुहिक दुर्घटना विमा गराएका हुन् ।

    Advertisement

    सदस्यहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै अध्यक्ष कुँवरले बीमा योजना कार्यान्वयनमा ल्याएका हुन् । बीमाबाट कुनै अप्रत्याशित दुर्घटनाको अवस्थामा आर्थिक राहत प्रदान हुने विश्वास गरिएको छ।

    उक्त निर्णयले संस्थामा सदस्यहरूको मनोबल अझै उच्च बनाएको र सबैलाई आपसी सद्भाव र उत्तरदायित्वप्रति सजग बनाएको बताइएको छ ।

    युवाहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्दै स्वास्थ्यमा सजग गराउने उद्देश्यका साथ विमा गरेको अध्यक्ष कुँवरको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.