• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चारआलीमा बिहीबार बृहत खुल्ला रक्तदान


  •    संवाददाता/ आइतबार, बैशाख २१, २०८२  

  • इलाम, झापा र मोरङ जिल्लामा रहेका नेपाल जेसिजका १६ वटा शाखाको संयुक्त आयोजनामा झापाको चारआलीमा बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

    मेचीनगरमा रहेका २५ वटा भन्दा बढी संघसंस्थाको संयुक्त सह-आयोजना तथा नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोगमा चारआली स्थित पाउ पाथिभरा मन्दिरमा यही वैशाख २५ गते बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष राघभ कोइरालाले जानकारी दिए ।

    Advertisement

    मानव जीवन रक्षाको लागी अत्यावश्यक रगतको अभावलाई मध्यनजर गर्दै यो पुण्य कार्य गर्न लागिएको राष्ट्रिय उपाध्यक्ष कोइरालाले बताए ।

    Advertisement

    रक्तदान जिवनदान हो भन्ने नारालाई आत्मसाथ गर्दै आयोजक तथा सह-आयोजकका सम्पुर्ण शाखा तथा संघसंस्थाका सम्पूर्ण ईच्छुक व्यक्तिहरुलाई सहभागी भई रक्तदान गरेर सहयोग गर्न आयोजकले अपिल पनि गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.