• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एक वर्षमा १६ हजार बढी घरेलु हिंसा


  •    संवाददाता/ मङ्गलबार, बैशाख १६, २०८२  

  • नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ ।

    एमनेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको मानव अधिकार अवस्था प्रतिवेदनमा सन २०२३ देखि सन २०२४ सम्म १६ हजार बढी घरेलु हिंसा भएको उल्लेख छ ।

    Advertisement

    बाल विवाह, बाल श्रम र छाउपडी (महिनावारी हुँदा महिला र किशोरीहरूलाई झुपडीमा एक्लै बस्न बाध्य पार्ने प्रथा) लाई कानुनी रूपमा निषेध गरिएको छ । तथापि, महिला र बालिकाविरुद्धका हानिकारक अभ्यास र यौनजन्य तथा लिङ्गमा आधारित हिंसा जारी रहेको प्रतिवेदनले औंल्याएको छ ।

    Advertisement

    १७ जुनमा अछाममा महिनावारी हुँदा राखिएको एउटा झुपडीमा १६ वर्षीया किशोरी बलात्कृत भएको विषयलाई उदाहरणको रूपमा राखिएको छ । अर्को उदाहरणको रूपमा ‘आफ्नै घरमा काम गर्ने १० वर्षीया बालिकालाई तीन वर्षभन्दा बढीसमयदेखि बारम्बार बलात्कार गरेको आरोपमा जुलाईमा एक प्रहरी निरीक्षकलाई पुर्पक्षका लागि थुनामा राखिएको’ विषयलाई प्रस्तुत गरिएको छ ।

    ‘जुलाई २०२३ र जुन २०२४ का बीच प्रहरीले १६ हजारभन्दा बढी घरेलु हिंसाका घटनाहरू अभिलेख गरेको थियो’ प्रतिवेदनमा भनिएको छ, ‘सामाजिक कलंक र प्रणालीगत व्यवधानहरूका कारण धेरै घटनाहरू एकदमै कम मात्रमा रिपोर्टमा आएको छ ।’

    नेपालमा छुवाछुत लगायत जातीय विभेद निरन्तर जारी रहेको एमनेस्टी इन्टरनेसनलले औंल्याएको छ ।

    कानुनी संरचनाहरूका बाबजुद जातीय हिंसामा विद्यमान व्यापक दण्डहीनताले दलित र विशेषगरी दलित महिला तथा बालिकाहरूका लागि न्याय प्राप्तिमा रहेका अवरोधहरू थप गम्भीर बनेको निष्कर्ष निकालिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.