• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शहीद वीरेन स्मृति प्रतिष्ठानद्वारा पत्रकारसहित तीन प्रतिभा र उत्कृष्ट विद्यालयलाई सम्मान


  •    संवाददाता/ आइतबार, बैशाख १४, २०८२  

  • शहीद वीरेन स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता र आदिवासी क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मेचीनगरका तीन प्रतिभालाई सम्मान गरेको छ ।

    प्रतिष्ठानको १३ औं साधारणसभाको अवसर पारेर शिक्षासेवी भीम खवास, पत्रकार मोहन काजी र आदिबासी क्षेत्रका अगुवा चुण्डा हस्दालाई सम्मानित गरेको हो ।

    Advertisement

    शिक्षा, साहित्य र राजनीतिक क्षेत्रका अगुवा खवास ज्यामिरगढी माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक र धुलाबारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुन् भने पत्रकार काजी लोकतन्त्र पोस्टका सम्पादक एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका छन् । आदिवासी क्षेत्रका अगुवा हस्दा सन्थाल समुदायको नेता हुन् ।

    Advertisement

    प्रतिष्ठानले मेचीनगर-१४ दुहागढीस्थित बालसुबोधिनी माध्यमिक विद्यालय नगरको उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको छ । विद्यालयका प्रधानाध्यापक विश्व थापाले कार्यक्रममा सम्मान ग्रहण गरेका थिए ।

    प्रतिष्ठानका अध्यक्ष पदम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाकी कार्यवाहक अध्यक्ष मीना उप्रेती प्रमुख अतिथि रहेकी थिइन्

    उक्त अवसरमा प्रमुख अतिथि उप्रेती, मेचीनगर-१५ का वडाध्यक्ष राजन भट्टराई लगायतले शुभकामना मन्तब्य रहेका थिए ।

    संविधानसभा सदस्य मानसिंह राजबंशी, भद्रपुर-९ का वडाध्यक्ष राम दाहाल, ज्यामिरगढी माविकी अध्यक्ष मञ्जु बस्नेत, शहीद वीरेन राजबंशीका छोरा नेत्र राजबंशी, शहीद विश्वनाथ घिमिरेका नाति निरज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.