• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नजिकका साथीबाट अनलाइन हिंसा बढ्दो


  •    संवाददाता/ शुक्रबार, पुष १२, २०८१  

  • पछिल्लो समय अनलाइनमार्फत नजिकका व्यक्ति (अन्तरङ्ग साथी) बाट हुने हिंसा र यौन दुर्व्यवहार बढ्दो क्रममा रहेको देखिएको छ ।

    चाइल्डसेफनेटले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नजिकका साथीबाटै अनलाइन हिंसामा परे पनि बालबालिका तथा युवा बेखबर रहेका छन् ।

    Advertisement

    बालबालिका लागि सुरक्षित इन्टरनेटबारे काम गर्दै आएको संस्था चाइल्डसेफनेटले १६ वर्षदेखि २४ वर्षसम्मका ४ हजार ५ सय १ जनामा गरेको सर्वेक्षणमा अनलाइनमार्फत अन्तरङ्ग साथीबाट सबैभन्दा धेरै हिंसामा परेको देखाएको हो ।

    Advertisement

    तथ्याङ्कमा सबैभन्दा धेरै सुनसरीमा भएको अनुसन्धानमा सहभागीमध्ये ३८ प्रतिशत किशोरकिशोरी र युवायुवतीले अन्तरङ्ग साथीबाट हिंसा भोगेका उल्लेख छ ।

    Sexual Violence Research Initiative (SVRI) सँगको सहकार्यमा गरिएको अध्ययनमा नेपालमा बढ्दो अनलाइन अन्तरङ्गसम्बन्ध हिंसाको प्रवृत्ति, स्वरूप र प्रविधिको दुरुपयोगबारे विस्तृत रूपमा अनुसन्धान गरिएको थियो ।

    प्रतिवेदनअनुसार ४० दशमलव ५ प्रतिशत सहभागीहरूले अहिले वा विगतमा अनलाइनको माध्यमबाट अन्तरङ्गसम्बन्ध भएको बताएका थिए । अन्तरङ्गसम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइन हिंसा भएको बताएका थिए ।

    यस्तै ११ प्रतिशत सहभागीहरूले वयस्क र नाबालिगबीचको सम्बन्ध रहेको बताएका छन् । १६ देखि १७ वर्षका कशोरकिशोरी र १८ देखि २४ वर्षका युवायुवती दुवै उमेर समूहका सहभागीहरू समान रूपमा अन्तरङ्ग अनलाइन हिंसाको जोखिममा रहेको पाइएको छ ।

    तुलनात्मक रूपमा युवामा दुर्व्यवहार र हिंसाका व्यवहारलाई पहिचान गर्न र जोगिन सक्ने क्षमता धेरै रहेको पाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.