• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चारआली खानेपानीको सपथ तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न


  •    संवाददाता/ बिहिबार, मङि्सर ०६, २०८१  

  • चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    गत मंसिर १ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारहरुलाई बिहीबार एक कार्यक्रमका बीच सपथ खुवाउनुका साथै पद हस्तान्तरण गरिएको हो ।

    Advertisement

    नवनिर्वाचित कार्यसमिति र लेखा समितिलाई सपथ खुवाएपछि प्रमाणपत्र समेत वितरण गरिएको छ । नवनिर्वाचित अध्यक्ष राजन चिमरिया, उपाध्यक्ष मैया कार्की, सचिव प्रेमराज घिमिरे, कोषाध्यक्ष साउन मेचे बादललाई सपथ खुवाइएको थियो ।

    Advertisement

    त्यसैगरी सदस्य चन्द्रकला तवेबुङ, हरिप्रसाद घिमिरे, अन्जु फेवादिन लेखा समिति संयोजक अर्जुन खनाल, सदस्य रुद्रप्रसाद रिजाल, रितादेबि रिजाल न्यौपानेलाई समितिका संयोजक सन्न्तोष नेउपानेले सपथ खुवाएपछि प्रमाणपत्र प्रदान गरेका थिए ।

    उक्त अवसरमा संस्थाका नवनिर्वाचित अध्यक्ष चिमरियाले १ सय दिने योजना अघि सारेका छन् । सपथ ग्रहणपछि बोल्दै उनले सय दिने अभियान सुरु गरेका हुन् ।

    पहिलो प्रयासमा समाजका प्रतिष्ठित बौद्धिक व्यक्तिहरुको सल्लाहकार समिति गठन गर्ने, सय दिनभित्र नयाँ ट्याङ्की निर्माणका लागि जग्गाको व्यवस्थापनसहित डिप बोरिङ गर्ने, पानी चुहावटलाई नियन्त्रण गर्नेदेखि श्रोतको व्यवस्थापन, प्रशोधन र बजारिकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए । आफ्नो कार्यकालमा कुनै दल, यो त्यो नभनी साझा रुपमा अघि बड्ने उनको भनाइ थियो ।

    निर्वाचन समितिका संयोजक सन्तोष नेउपानेको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर-१२ का वडाध्यक्ष एवम् संस्थाका निवर्तमान अध्यक्ष मधुसूदन निरौला, मेचीनगर-१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष रोहितकुमार बुढाथोकीले लगायत आ-आफना धारणा राखेका थिए ।

    उक्त कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य गुरुभक्त काफ्लेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.