• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगर अध्यक्षमा न्यौपाने, विद्यार्थीसहित शिक्षकलाई सम्मान


  •    संवाददाता/ आइतबार, भदौ ३०, २०८१  

  • नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगरको अध्यक्षमा गाविन्द न्यौपाने चयन भएका छन् ।

    बिर्तामोडमा आज आयोजित तेस्रो नगर अधिवेशनबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    Advertisement

    उपाध्यक्षमा इन्दिरा खनाल र भवानी शिवाकोटी, सचिवमा निरतलाल राजवंशी, कोषाध्यक्षमा इन्द्रप्रसाद बांस्कोटा, सह-सचिव इन्दिरादेबी बराल र कोषाध्यक्ष सुजता थापा बिमली चयन भएका छन् ।

    Advertisement

    त्यस्तै समितिको सदस्हरुमा कविता खतिवडा, सवनम थापा, टीका पौडेल, अम्बिका बजगांई, कमला थापा, कुशुम चौधरी, प्रमिला लिम्बु, सञ्जय अछामी, सुजन तामाङ, महेन्द्र भट्टराई, हेमप्रसाद अधिकारी, केशव उप्रेती, देवीप्रसाद कडरीया, झलकप्रसाद काफ्ले, लक्ष्मीप्रसाद गौतम र चम्पा भट्टराई सर्वसम्मत चयन भएका छन् भने अन्य दुई जना सदस्य पछि मनोनित गरिने जनाइएको छ ।

    बिर्तामोड नगर अध्यक्ष उमानाथ भण्डारीको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष द्रोणबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, कन्काई नगर अध्यक्ष ज्ञानबहादुर रायमाझी, पुर्व जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    समितिका उपाध्यक्ष दलबहादुर खड्काले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गाविन्दप्रसाद न्यौपानेले गरेका थिए ।

    उक्त अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत २०८० सालको कक्षा ८ को परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीसहित शिक्षकलाई सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.