• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement


  •    संवाददाता/ शुक्रबार, पुष ०६, २०८०  

  • Online

    mero desital desh

    Advertisement

    नेपाली बाट युनिकोड युनिकोड बाट नेपाली हाम्रो टिम
    Mitsubishi
    बाइकबाट विश्व यात्रामा निस्किएकी दासलाई हेप्पील्याण्ड फनर्पाले गर्यो सम्मान सहित विदाइ
    पुष ६, २०८० मा प्रकाशित
    माेफसल अनलाइन

    Advertisement

    विज्ञापनको लागि ठाउँ
    alt
    कनकाई । भरत भाबुक प्रसाई, विश्व शान्तिको उदेश्यले भारतको आसाम निवासी मिनाक्क्षी दासले विश्वका ६७ देशको भ्रमण नेपालबाट सुरुवात गर्नुभएको छ ।

    9 1
    नेपालको धार्मिक एकता र बुद्काे भुमि विश्व सामु परिचत गराउने उदेश्यले मोटरबाइक यात्राको सुरुवात नेपालबाट गरिएको उहाँको भनाइ छ ।

    4 3
    एक कार्यक्रमका बिच कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, हेप्पील्याण्ड फन पार्कका प्रबन्ध निर्देशक दिनेश सिल्वालले संयुक्त रुपमा दासलाई स्वागत गर्नुभएको थियो ।

    6 3
    हेप्पील्याण्ड फनपार्कले यात्रालाई सहज होस भनि १६ हजार आर्थिक सहयोग समेत प्रदान गरेको छ । मोटरबाईक यात्री दासले नेपालबाट अथाह माया मिलेको र नेपाली धर्म संस्कृतिलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पु¥र्याउने बताउनु भयो ।

    66666666
    उहाँले हेप्पील्याण्ड फनपार्कलाई बिशेष धन्यवाद दिदै नेपाली महिलाहरुलाई अभिप्रेरणा जगाउने काममा लागिरहन आग्रह गर्नुभयो ।

    पत्रकारहरुको प्रश्नको जवाफ दिदै दासले विश्वका ६७ देशको यात्रा रुट आफुले अध्ययन गरेकाले यात्रा सफल हुने दाबी गर्नुभयो ।

    दासले १८ महिनामा विश्व भ्रमण सकि भारत फर्किने जानकारी दिनुभयो ।

    Capture 8
    एक्लो महिला भएर पनि विश्व भ्रमण गर्छु भन्ने आत्माविश्वासले देशबाट निस्कनु भएकी दास सबै महिलाका लागि प्रेरणाकी स्रोत बन्नुभएको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले बताउनु भयो ।

    उहाँले यात्राको सुरुवात आफ्नो छिमेकी देश नेपालबाट त्यसमाथि झापाको सुरुङ्गालाई छनोट गर्नुभएकोमा उहाँप्रति आभार व्यक्त गर्नुभयो ।

    नगर प्रमुख पोखरेलले यस किसिमका भ्रमणले पर्यटन र धर्म संस्कृति विश्वसामु पु¥र्याउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

    उहाँलाई स्वागत गर्न विश्व हिन्दु महाँसंघका प्रतिनिधी लगायत भारत स्थित गोरखपुरबाट उल्लेख्य रुपमा भारतीय नागरिकहरुको उपस्थीति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.