• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्वप्निल दृश्य …..!!!


  •    ~कृष्णप्रसाद पाठक/ सोमबार, भदौ ०८, २०७७  

  • मानव मस्तिष्क पनि बडा अचम्मको छ
    असम्भव र अपत्यारिला दृश्यहरु
    खाेजी-खाेजी ल्याएर तमासा देखाउँछ
    सत्यमा आधारित तथ्यपरक घटना झै
    प्रशस्त शंका गर्ने ठाउँहरु बनाउँछ ।

    अतितकाे छाेडिसकेकाे र भुलिसकेकाे
    एउटा दृश्य जवरजस्ती प्रदर्शित हुन्छ
    अङ्ग-प्रत्यङ्ग सुम्सुम्याउँदै चलाइ दिए पछि
    मनभरी काउकुती लाग्छ र हैरान बनाउँछ
    र साेच्न बाध्य हुनु पर्छ, याे त्यही दृश्य हाे !?

    Advertisement

    विस्मृति सजिवता बाेकेर फेरि सल्बलाउँछ
    विासाइसकेका तिनै पलहरुले फेरि बाेलाउँछ
    जिम्मेवारी र पूर्णतामा प्रश्न चिन्ह लगाएर
    सुखद अनुभूति नभूल्ने गरि तनमा चलाउँछ
    र त संसार साँगुरिएर रसपानमा टुङ्गिन्छ ।

    Advertisement

    जलविहिन मायारुपी पाेखरी पुन: रसाउन थाल्छ
    स्फटिक हाँसका जाेडी जलक्रिडामा व्यस्त हुदाँ
    अलिक पर कमल फूलेर उहीँ भमरालाई बाेलाउँछ
    प्रगाढ प्रेमिल भावले हाेला सम्बन्ध फेरि जाेडिन्छ
    पूनर्मिलनकाे खुसियालीमा वार बनणदेज सबै भुलिन्छ ।।

    सैयाैँ बर्ष पछिकाे भेट हाे छुट्न नै गाह्राे हुन्छ
    खाटा बसेकाे घाउ काेटिँदा दुखाइ झनै साह्राे हुन्छ
    न छाेड्न सकिन्छ न अपनाउन सकिन्छ हे विधाता
    अर्काे जुनीमा याे सपना विपना बनेर आओस्
    एकाकार हुने गरी भाविले अहिले नै लेखिदेओस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    श्री आदर्शको उज्यालो धारा
    बिर्तामोडमा साहित्यिक लेखन तालिम
    जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा वर्षोत्कृष्ठ पुरस्कारबाट चारजना सम्मानित
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.