• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा वर्षोत्कृष्ठ पुरस्कारबाट चारजना सम्मानित


  •    संवाददाता/ बुधबार, फागुन ०७, २०८१  

  • जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष वितरण गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाको बिर्तामोडस्थित आफ्नै सभाहलमा आज आयोजित कार्यक्रममा विभिन्न चार विधाका चार जनालाई पुरस्कार प्रदान गरिएको हो ।

    Advertisement

    संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक डा.गोपाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २०८० सालमा प्रकाशित वर्षोत्कृष्ठ कृतिमध्ये उत्कृष्ठ कृति सिर्जना सन्दर्भका कृतिकार भारत कालेबुङ निवासी राजेन्द्र भण्डारी, विष्णु चन्द्र पद्मा प्रतिभा पुरस्कारबाट बहुप्रतिभावान व्यक्तित्व बिर्तामोडका लीला उदासी, धनमाया बर्षोत्कृष्ठ पुरस्कारबाट स्वस्तिका आचार्य सिटौला र कलम-पर्शु पुरस्कारबाट दृष्टिविहिन खेम रेग्मीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

    Advertisement

    पुरस्कृत व्यक्तित्वलाई प्रमुख अतिथि भण्डारी, अतिथिहरु खगेन्द्र प्रसाई, संस्थाका अध्यक्षसहितले सम्मान पत्र, दोसल्ला र नगद राशीद्वारा सम्मान गरिएको संस्थाका सचिव राजेन्द्र प्रसाईले जानकारी दिए ।

    वर्षोत्कृष्ठ कृति, विष्णु चन्द्र पद्मा सम्मान तथा धनमाया पत्रकारिता पुरस्कारको राशी जनही २५-२५ हजार रहेको छ भने कमल-पर्शु पुरस्कारको राशी ११ हजार रहेको संस्थाका कोषाध्यक्ष डिल्लीप्रसाद प्रसाईले बताए ।

    उक्त अवसरमा प्रमुख अतिथि भण्डारी, विशेष अतिथि प्रसाई, पुरस्कृत व्यक्तिहरु लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले कविता वाचन गरेका थिए ।

    पुरस्कृत प्रतिभाबारे संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईले प्रकाश पारेको कार्यक्रममा स्वागत महासचिव छविलाल खतिवडाले गरेका थिए भने सञ्चालन गौतम शर्मा शिवाकोटीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.