• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्समा पुस्तक प्रदर्शनी


  •    संवाददाता/ शुक्रबार, मङि्सर १७, २०७८  

  • १७ कार्तिक, बिर्तामोड ।
    न्यूटन्स् बालक्लब बिर्तामोडको आयोजनामा पुस्तक प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा १ हजार २ सयभन्दा बढी विद्यार्थी र १ सय जना अभिभावक सहभागी भएको बालक्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिइन् ।


    बालबालिका लाई पठनपाठनमा मात्र नभई बाहिरी ज्ञानमा पनि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रध्यानाध्यापक देबेन्द्र हुमागाँईले बताए । उनले बाल साहित्य, कथा संग्रह, विज्ञान, साहित्य लगायत विद्याका पुस्तक अवलोकनले बालबालिकाको अध्ययन क्षमतामा पनि वृद्धी हुने विश्वास व्यक्त गरे ।
    सम्पुर्ण पुस्तकको प्राबिधिक सहयोगमा आयोजित प्रदर्शनीमा ८ सय बढीले पुस्तक खरिद गरको बताईएको छ । विद्यालयमा पहिलोपटक आयोजना भएको प्रदर्शनीले नयाँ अनुभव लिन पाएको बालक्लबका अध्यक्ष साबित्रा न्यौपानेले बताइन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.