• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा किताव मेला आयोजना हुने


  •    संवाददाता/ बुधबार, असोज १४, २०८३  

  • पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा चौथो संस्करणको किताव मेला आयोजना गरिने भएको छ ।

    प्रत्येक वर्ष आयोजना गरिदै आएको किताब मेला अन्तरगत यस वर्ष चौथो संस्करण किताव मेला आयोजना गर्न लागिएको हो ।

    Advertisement

    पछिल्लो समय पुस्तक पढ्नेको संख्या घट्दै गएको भन्दै त्यसलाई प्रोत्साहन गर्न यस वर्ष पनि किताव मेला आयोजना गरिएको बुधवार बिर्तामोेडमा पत्रकार सम्मेलनकोे आयोजना गरी जानकारी दिइएकोे हो ।

    Advertisement

    इशा बुक सेन्टर बिर्तामोड, झापाली साहित्य समाज र साहित्य पत्रकार मञ्च बिर्तामोड झापाको संयुक्त आयोजनामा असोज १६ गतेदेखि ३० गतेसम्म बिर्तामोडमा ‘किताब मेला २०८३’ आयोजना गरिएको किताव मेलाका संयोजक केशवप्रसाद मैनालीले जानकारी दिए ।

    किताव मेलामा लेखक सम्वाद, कविता तथा गजल बाचन, लक्की ड्र कार्यक्रमसहित मेलामा विभिन्न विधाका पुस्तकहरु र उमेह समुह अनुसारका पुस्तकहरु १० देखि ३० प्रतिशत छुटमा उपलब्ध हुने संयोजक मैनालीले बताए ।

    किताव मेलामा ५ हजार वढी विभिन्न विधाका पुस्तकहरु पाइने बताइएको छ । मेलाको सहयोगी संस्थाका रुपमा बिर्तामोड रिडर्स क्लव र सुरुवाती कोठा नेपाल रहेका छन् ।

    पत्रकार सम्मेलनमा साहित्यकार तथा सञ्चारकर्मी लीला अनमोल, पत्रकार गोपाल काफ्ले, कृष्ण मिश्र, दुर्गाप्रसाद सिग्देल, धमेन्द्र भट्टराई (मामा) लगायतले किताव मेलाका विषयमा सुझाव दिएको कार्यक्रमको सञ्चालन पत्रकार भरत प्रसाईंले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.