झापा । मेचीनगर १२ स्थित कालिका आधारभुत बिद्यालयमा लक्ष्मि टुडुको अध्यक्षतामा ११ सदस्यीय कालिका बाल क्लव गठन गरीएको छ ।
नवगठित क्लवको उपाध्यक्षमा खुशि लिम्बु , सचिव कुशल गौतम , सहसचिव जानुका महरा , कोषाध्यक्षमा त्रिलोचन भुजेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा खुशि राई , सुनिता बिश्वकर्मा ,जीवन तामाङ , बर्षा तामाङ,भेषराज श्रेष्ठ र मनिरा राई रहेका छन् ।
Advertisement
शिक्षक सहजकर्तामा शिक्षक राधा शर्मालाई चयन गरीएको छ ।
लक्ष्मि टुडूको अध्यक्षतामा आयोजित कार्यक्रममा खुशि लिम्बुले स्वागत गरेकि थिईन भने सञ्चालन कुशल गौतमले गरेको शिक्षक नेत्रप्रसाद खतिवडाले जानकारी दिनुभयो ।







