• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

युनियन लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दावी रकम प्रदान


  •    संवाददाता/ शुक्रबार, असोज २२, २०७८  

  • झापा । युनियन लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी बापतको रुपैया मृतकको परिवारलाई प्रदान गरेको छ ।

    युनियनले आज भद्रपुर कार्यलयमा एक कार्यक्रमको आयोजना गरि झापा जिल्ला भद्रपुर नगरपालिका वडा नम्बर ४ निवासी सूदीप शर्मा पोख्रेलको मृत्यु दावी भुक्तानी बापतको नगद १३ लाख रुपैया बराबरको चेक उनकी श्रीमती अञ्जु राई पोख्रेललाई हस्तान्तरण गरेको हो ।

    Advertisement

    रोजगारीको सिलसिलामा दोहा कतार पुगी एक कम्पनीमा काम गर्दै आएका पोख्रेलको कोरोनाका कारण ५ महिना अघी मे ५ मा निधन भएको थीयो । उनले वैदेशिक रोजगार म्यादी जीवन बिमा योजना अन्तर्गत युनियन लाइफ इन्स्योरेन्सबाट बिमा गराएकाले सो दावी भुक्तानी गरिएको युनियन लाइफका सिनियर एजेन्सि मेनेजर रविन सिवाकोटीले बताएका छन् ।

    Advertisement

    मृत्यु दावी भुक्तानी युनियन लाइफका सिनियर एजेन्सि मेनेजर रविन सिवाकोटी , एम डि आर टी बिमला फूयल , एजेन्सि मेनेजर श्याम प्रसाद रिजाल लगाएतको उपस्थितीमा भद्रपुर साखा प्रमुख निरज निरौलाले हस्तान्तरण गरेको सिवाकोटीले बताएका छन् ।

    यसैगरी कार्यक्रममा बिमाको आवश्यकता र महत्वको बारेमा सिनियर एजेन्सी मेनेजर रबिन सिवाकोटी लगायत अन्य एजेन्सीका मेनेजरहरू ले जानकारी गराएका थीए त्यसैक्रममा यसको महत्त्वको बारेमा जानकारी प्राप्त गरि आउदा दिनहरूमा आफु समेत बिमा अभियानमा लाग्ने अन्जु राई पोख्रेलले बताएकी छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.