• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले रोङ ४ मा इन्द्रबहादुर


  •    संवाददाता/ बिहिबार, असोज २१, २०७८  

  • इलाम । रोङ गाउपालिका ४ मा नेकपा एमाले को वडा स्तरीय कमिटि गठन भएको छ । इन्द्र बहादुर लाप्चाको अध्यक्षतामा बनेको २५ सदस्यीय कमिटिको सचिबमा जीवन अर्याल रहनु भएको छ ।

    त्यसैगरी सदस्यहरुमा प्रेमबहादुर राई दिपक गुरुङ प्रमिला राई मणिकुमार राई रहनु भएको छ ।

    Advertisement

    त्यस्तै अन्य सदस्यहरुमा जयप्रसाद अर्याल नरबहादुर राई रबीलाल राई लगायत सदस्यहरु रहनु भएको नेकपा एमाले रोङ गाउपालिका अध्यक्ष खड्ग आले मगरले जनाउनुभएको छ ।

    Advertisement

    सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेबि भटराईको प्रमुख आतिथ्यता तथा एमाले रोङ वडा नम्बर ४ का इन्चार्ज मेहरमान तामाङको सभापतित्वमा आज भएको भेलाले कमिटि गठन गरेको हो ।

    भेलामा नेकपा एमाले रोङका अध्यक्ष खड्ग आले मगर जिल्ला कमिटि सदस्यहरु बिष्णुमाया भूजेल, रणबहादुर गुरुङ, सूर्योदय नगरपालिका ४ का वडा अध्यक्ष होम बहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।

    सूनपा उपप्रमुख दुर्गा भटराइ, वडा अध्यक्ष होम कार्की, एमाले रोङ का अध्यक्ष खड्ग आले मगर, एमाले रोङ ४ का इन्चार्ज मेहरमान तामाङ गाउकमिटी सदस्य सत्यम राई, एमाले का जेष्ठ सदस्य रबीलाल राई, नवगठित वडा कमिटि अध्यक्ष इन्द्रबहादुर लाप्चा लगायतले मन्तब्य राख्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
    रास्वपाका केन्द्रीय सदस्य चुन्न आज मतदान, निर्धारित समयमा सुरु हुने सम्भावना कम
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.