• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिनाविभागीय मन्त्री दीपक मनाङे आफूलाई भौतिक मन्त्री नबनाए मुख्यमन्त्री जिम्मेवारी दिनुपर्ने माग


  •    संवाददाता/ आइतबार, असार १३, २०७८  

  • पोखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद् एवं बिनाविभागीय मन्त्री दीपक मनाङे (राजिव गुरुङ)ले आफूलाई भौतिक मन्त्री नबनाए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग राखेका छन्।

    आइतबार दुई बिनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेपछि उनले आफूलाई भौतिक मन्त्रालय दिनुपर्ने र, यदि उक्त पद नदिए मुख्यमन्त्रीकै जिम्मेवारी दिनुपर्ने अडान राखेका हुन् ।

    Advertisement

    उनले भनेका छन्, ‘माओवादी र कांग्रेसले ४/४ वटा मन्त्रालय अनि हामी जसपासँग ३ वटा मन्त्रालय भनेर पहिल्यै कुरा भएको हो । अहिले उनीहरु लोभी भएर हुँदैन । यदि, त्यस्तो हो भने मलाई भौतिक नदिए मुख्यमन्त्री दिनुपर्छ/दिन्छन् । मैले भन्दिसक्या छु ।’

    Advertisement

    बिनाविभागीय मन्त्रीको शपथ ग्रहण गरेको लगभग दुई हप्ताको अन्तरालमा नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीर नेपाली कांग्रेसका कुमार खड्काले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

    अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएसँगै आइतबार नै पदभार ग्रहण गरेका छन्।

    तर, मनाङेको भौतिक मन्त्रालयमै रहर र जसपाको अर्थ मन्त्रालयसहित २ मन्त्रालय दिने बाचा भए पनि नदिइएपछि किचलो बढेको छ ।

    मुख्यमन्त्री पोखरेलले भने मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने बताएका छन् । तर, उक्त पदमा बस्नका लागि आफूले नेपालीलाई विश्वाको मत नदिएको बताउँदै भौतिक मन्त्री बन्ने बाचाका साथ सरकारमा सहभागी भएको जवाफ दिएका छन् ।

    आफू कांग्रेस, जसपा एउटै पार्टी भएर सरकारमा गएको पनि बताएका छन् । साथै सरकारमा जानुअघि गरिएको सम्झौताबमोजिम पछि नहट्ने पनि उनले भनेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
    रास्वपाका केन्द्रीय सदस्य चुन्न आज मतदान, निर्धारित समयमा सुरु हुने सम्भावना कम
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.