• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गुप्तचर निकायलाई ९० दिनभित्र रिपोर्ट बुझाउन बाइडेनको निर्देशन


  •    संवाददाता/ बिहिबार, जेठ १३, २०७८  

  • काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड १९ को उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट बुझाउन गुप्तचर निकायलाई निर्देशन दिएका छन् । कोरोना भाइरस अरु जीवबाट मानिसमा सरेको वा प्रयोगशालाबाट बाहिरिएको विषयमा विवाद र आशङ्का बढिरहेका बेला अमेरिकी राष्ट्रपतिले अध्ययन गर्न निर्देशन दिएका हुन् ।

    अमेरिकी गुप्तचर निकायले केही दिनअघि कोरोना भाइरस चीनको एउटा प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने प्रतिवेदन तयार पारेको थियो । कोरोना भाइरस सन् २०१९ को अन्त्यतिर चीनको हुवेई प्रान्तको वुहानमा पहिलोपटक पुष्टि भएको हो ।

    Advertisement

    वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताउँदै आएका छन् । तर कतिपयले कोरोना भाइरस वुहानमा रहेको प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आशङ्का गर्दै आएका छन् ।

    Advertisement

    गएको महिना विश्वस्वास्थ्य सङ्गठनले चिनियाँसहित अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना कम रहेको बताएको थियो । अमेरिकाले डब्ल्यूएचओसँग भएको स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा अबको अनुसन्धान थप पारदर्शी हुनु पर्ने बताइसकेको छ । राष्ट्रपति बाइडेनले कोरोना भाइरसको उत्पतिका सम्बन्धमा हुने अनुसन्धान पारदर्शी हुनुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भेनेजुएलामा शक्तिशाली भूकम्प, जनधनको ठूलो क्षति भएको आशंका
    अफगानिस्तानका बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य
    माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.