• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भारतको कोभिड सेन्टरमा आगलागी, १३ संक्रमितको मृत्यु


  •    संवाददाता/ शुक्रबार, बैशाख १०, २०७८  

  • नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यस्थित एक कोभिड सेन्टरको आईसीयूमा आगलागी हुँदा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । पालघर जिल्लाको विजयवल्लभ कोभिड सेन्टरको आईसीयूमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको दैनिक भास्करले जनाएको छ ।

    स्थानीय समयानुसार शुक्रबार बिहान करिब साढे ३ बजेको समयमा आगलागी भएको थियो । आगलागी हुँदा सेन्टरमा आईसीयूका १५ सहित ९० संक्रमित रहेको जनाइएको छ । करिब एक घण्टाको प्रयासपछि आगो निभाइएको र अक्सिजन दिनुपर्ने २१ संक्रमितलाई अर्को अस्पतालमा सारिएको छ ।

    Advertisement

    एसीमा सर्टसर्किट हुँदा आगो लागेको अनुमान गरिएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

    Advertisement

    प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेको उपचारका लागि ५० हजार भारु दिने घोषणा गरेका छन् ।

    मृतक र घाइतेका परिवारले आगलागी भएपछि अस्पतालका कर्मचारी बिरामीलाई छोडेर भागेको भन्दै उनीहरुको आलोचना गरेका छन् ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    झापामा आजदेखि जेई विरुद्धको खोप अभियान
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.