• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एक सातामै ४० अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा विस्तार पनि आक्रामक


  •    संवाददाता/ आइतबार, चैत २२, २०७७  

  • काठमाडौं । चैत मसान्त नकिकिएसँगै सरकारले बजेट खर्च बढाउँदा बैंकहरुमा निक्षेप पनि बढेको छ । एक सातामा नै वाणिज्य बैंकहरुले ४० अर्बले निक्षेप बढाएको छन् ।

    चैत १४ गते ३८ खर्ब ५० अर्ब रहेको बैंकहरुको कुल निक्षेप एक सातमा नै ४० अर्बले बढेर ३८ खर्ब ९० अर्ब पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

    Advertisement

    निक्षेप बढे पनि सोही हाराहारीमा कर्जा पनि बढेको छ । पछिल्लो एक सातामा बैंकहरुले ३९ अर्ब कर्जा विस्तार गरेका छन् । चैत १४ गते ३४ खर्ब ६२ अर्ब रहेको बैंकहरुको कर्जा लगानी चैत २१ गते आउँदा ३९ अर्बले बढेर ३५ खर्ब १ अर्ब पुगेको छ । वाणिज्य बैंकहरुले एक सातामा धेरै निक्षेप बढाएको असोज अन्तिम सातापछि धेरै हो ।

    Advertisement

    एक सातामा सरकारले पुँजीगत खर्च अपेक्षाकृत बढाउन नसके पनि कुल बजेट खर्च भने उल्लेख्य रुपमा बढाएको छ । जसले गर्दा बैंकहरुमा निक्षेप पनि बढेको हो ।

    चैत १४ गते ९१ अर्ब ६ करोड ६४ लाख रहेको पुँजीगत चैत २१ गते ९३ अर्ब २६ करोड ५५ लाख पुगेको छ । तर, चैत १४ गते ६ खर्ब २० अर्ब १९ करोड १२ लाख रहेको सरकारको कुल बजेट खर्च चैत २१ गते ६ खर्ब ६६ अर्ब ८४ करोड ८५ लाख पुगेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

    एक सातमा वित्तीय व्यवस्थातर्फ मात्रै १० अर्ब बजेट खर्ब भएको छ । चैत १४ गते ४१ अर्ब ६७ करोड १६ लाख रहेको वित्तीय व्यवस्थातर्फको खर्च चैत २१ गते ५१ अर्ब ६७ करोड १६ लाख पुगेको छ । सरकारको पुँजीगत बजेट खर्च नबढे पनि वित्तीय व्यवस्थातर्फ र चालुतर्फको बजेट खर्बमा भएको वृद्धिले बैंकिङ प्रणालीलाई भने केही राहत दिएको छ ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.